Laman

  • RSS
Latest Post
Loading...

Sunday 27 December 2015

राजेन्द्र महतो को निधन झुटो वा सत्ते ? सबैले था पाउन सक्दो सेयर गर्नुहोस

in news
अहिले फेसबूक मा सद्भावना पार्टी चेयरम्यान राजेन्द्र महतो को निधन भनेर एउटा अर्को समाचार आइ रहेको छ । त्यो साचो हो कि झुटो ?

केहि दिन अगि भएको झडप मा परी घाइते भएका राजेन्द्र महतो अहिले आइसिउ मा छन । आइसिउ मै राख्न नपर्ने हो तर , जनाता लाई उक्साउन , जनाताको आखा मा छारो हाल्न उनि अहिले आइसिउ मा छन ।

जुन अहिले न्युज आइ रहेको छ त्यो झुटो हो र तेस्मा बिश्वास नगर्न आग्रह गर्दछौ ।
****जन चेतना को लागी सक्दो सेयर गरौ ****




भनिन्छ सत्रु को पनि भलो चिताउनु । राजेन्द्र महतो ले नराम्रो काम गरेका छन तर हामी पनि तेस्तै गर्न र सोच्न थाल्योउ भने उनि र हामी बिच के फरक ? तेसैले उहाको श्वासथे चाडै राम्रो होस भन्ने प्राथना गरौ
Advertisement